फेरीयो वीर अस्पतालको मुहार (फोटो फिचर)

रंगरोगन तथा मर्मतसम्भारको अभियान सम्पन्नपछिको वीर अस्पताल । यस अभियानमा ध्रुमुस–सुन्तली फाउण्डेशन, बाग्मती सरसफाइ, सामाजिक सञ्जाल दाह्री ग्याङ समूहलगायतको सहभागिता थियो । तस्बिर : नवीन पौडेल, रासस

Facebook Comments