अनुदानस्वरुप किसानलाई कृषि सामग्री

सोमवार, असार ११, २०७५

बाजुरा बडीमालिका नगरपालिकाका–२ का कृषक महिला गहुँको बीउ सुरक्षित राख्नका लागि कृषि सामग्री लिएर घरतर्फ जाँदै । कृषि शाखाले सो सामग्री अनुदानस्वरुप किसानलाई सहयोग गरेको हो । तस्बिर : प्रेम रौले,बाजुरा,रासस

Facebook Comments