खच्चडकाे इलम (फोटो फिचर)

दैनिक उपभोग्य तथा निर्माण सामग्री खच्चडबाट ढुवानी गर्दै स्थानीयवासी ।

दार्चुलाको अपि हिमाली क्षेत्रका बासिन्दाको सामान ढुवानी गर्दै खच्चड । तस्वीर : नरेन्द्रसिह कार्की, दार्चुला, रासस
जुम्लाको खलंगादेखि पातारासी गाउँपालिका जोडने सडक बर्षाका कारण तीन महिनादेखि पहिरोले अवरुद्ध भएपछि दैनिक उपभोग्य तथा निर्माण सामग्री खच्चडबाट ढुवानी गर्दै स्थानीयवासी । तस्वीर : मानदत्त रावल, जुम्ला, रासस
डोल्पामा हेलिकोप्टबाट ल्याइएका जीप सञ्चालनका लागि रुकुम र जाजरकोटबाट डिजेल ढुवानी गर्दै खच्चड । तस्वीर : रामचन्द्र न्यौपाने, डोल्पा, रासस

इलामको सूर्योदय नगरपालिका–१ स्थित नेपाल र भारतको सीमावर्ती मानेभञ्ज्याङ्ग बजारमा घोडाबाट तरकारी बिक्रीका लागि ल्याउँदै किसान । तस्वीर : गंगा पराजुली, पशुपतिनगर(इलाम), रासस
Facebook Comments