‘जमराको जुसले मधुमेह निर्मूल पार्नुका साथै शरीरमा स्फूर्ति बढाउँछ’ (भिडियो अन्तर्वार्ता)

काठमाडौँ – पछिल्लो समय जमराको जुस खाने प्रचलन बढेसँगै चोक चोकमा जमराको जुस बिक्री हुन थालेको छ। जमराको जुसले क्यान्सरलाई न्यूनीकरण गर्नुका साथै मधुहमेहलाई निर्मूल पार्ने जानकारहरू बताउँछन्।

योग तथा प्राकृतिक चिकित्साका विज्ञ पिताम्बर पराजुली विगत लामोसमयदेखि जमराको जुसबाट विभिन्न रोगीको उपचार गर्दै आएका छन्। जमरा आफैँमा औषधि नभएपनि रोग निराकरण गर्ने अमृत भएको उनी बताउँछन्। जमराको जुस पिउनका फाइदा तथा यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा पराजुलीसँग हाकाहाकीकर्मी शालिक भट्टले भिडियो कुराकानी गरेका छन्।

Facebook Comments