उपत्यकामा तिहारको रमझम(फोटो फिचर)

काठमाडौँ – नेपालीको दोश्रो ठूलो चाड तिहार शुरु भएसँगै उपत्यकाका विभिन्न चोक तथा बजारमा चहलपहल बढेको छ।काठमाडौँ, भक्तपुर, ललितपुरका विभिन्न स्थानमा मसला, फूल, माला, दियो, झिलिमिली बत्ति, टिका, सप्तरंग लगायत पूजाका सामग्रीहरू बेच्न राखिएको छ।चोक तथा बजारको रमझमले तिहारको रौनकता झनै बढाएको छ।
तस्बिर : सबै शालिक भट्ट

Facebook Comments