पुल नबन्दा हैरानी

बाजुराको बडीमालिका–२ मा बुढीगङ्गा नदीमा पर्ने भौनेरा खोलामा गाडी धकेल्दै यात्रु । खोलामा पुल नबन्दा सवारीचालकले हैरानी खेप्दै आएका छन । तस्वीर : प्रेम रौले, बाजुरा (मार्तडी),रासस
Facebook Comments