स्थानको अभावमा एक्लिए चिडियाखानाका जनावर (भिडियाे)

काठमाडौँ – ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पर्याप्त स्थानको अभावमा बाघ, गैंडा, घडियाल गोही, हात्तीलगायतका जनावरहरू एक्लिएका छन्।

चिडियाखामा रहेका १ सय २७ प्रजातिका जीवजन्तुमध्ये दर्जनौं जीवजन्तु स्थान अभाव कै कारण जोडी नहुँदा एक्लो जीवन बिताइरहेका छन्।

कतिपय जनावरको भाले भाले र पोथी पोथी मात्र भएको हुँदा प्रजनन् तथा संख्या वृद्धिमा समेत समस्या देखिएको छ।

यसै विषयमा हाकाहाकीकर्मी शालिक भट्टले तयार पारेको भिडियो …

यो पनि पढ्नुहोस्ःचिडियाखानामा जोडी जनावर नहुँदा संख्या बढेन

Facebook Comments