इटा उद्योगमा काम गर्दै महिला ।

कञ्चनपुरको लालझाडी गाँउपालिका –३ देखतभुलीमा रहेको इटा उद्योगमा काम गर्दै भारतीय महिला । यहाँका इटा उद्योगमा दर्जनौं भारतीय कामदारले रोजगारी पाएका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
Facebook Comments