हात्तीको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं– हात्तीको आक्रमणबाट उदयपुर त्रियुगा नगरपालिका–१२ बस्ने ५५ वर्षीया साबित्रा राईको मुत्यु भएको छ।

आइतबार साँझ सोही नगरपालिका–३ भुल्के नजिक महिला सिर्जना सामुदायिक वनमा घाँस दाउरा काटन गएकी उनलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

Facebook Comments