चक्रपथको चोकचोकमा फोहोरको डंगुर (फोटो फिचर)

काठमाडौं– चक्रपथको ग्वार्काेदेखि एकान्तकुनासम्मका विभिन्न चोकमा फोहोर थुप्रिएको छ।
सातदोबाटो

ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलनुका साथै रोगको संक्रमण बढ्ने देखिएकोे छ।

हाकाहाकी सहकर्मी अमिष रेग्मी ग्वार्काेदेखि एकान्तकुना सम्मको बाटो हिँड्दा चोकचोकमा फोहोरको डंगुर देखेका थिए।

एकान्तकुना
थुपारिएकाे फोहोर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिनसक्नुभएको छ।

थुपारिएका फोहोर बाटोमा फालेर त्यही जलाउने प्रवृत्ति पनि देखिएको छ।

ग्वार्काे
ग्वार्काे
सातदोबाटो
थसिखेल
ग्वार्काे
ग्वार्काे
ग्वार्काे
सातदोबाटो
Facebook Comments