आवश्यकता

१) मिडिया मनिटरिङ अफिसर
नेपाल वातावरण पत्रकार समूहले वातावरण, जलवायू परिवर्तन र दिगोविकासका सम्बन्धमा बिभिन्न दैनिक पत्रपत्रिका र अनलाइनमा प्रकाशित समाचारको अनुगमन गर्दै आएको छ ।

यी समाचारको अनुगमन गर्ने र यसको विश्लेषण गरि ३/३ महिनामा नेपाली र अग्रेंजीमा प्रतिवेदन तयार गरी बिभिन्न संचार माध्यममा पठाउनु पर्नेछ ।
। यसका लागि एकजना कर्मचारीको आवश्यक भएको हुनाले इच्छुक उम्मेदवारले सम्पर्क गर्नुहुन अनुरोध गर्दर्छौ ।

आवश्यक शैक्षिक योग्यता
– वातावरण विज्ञान विषयमा स्नातक तह
– वातावरण विषयमा पत्रकारिता गरेकोलाई प्राथमिकता दिइने छ
– कम्प्युटरमा दक्ष
– अंग्रेजी नेपाली भाषामा दक्ष

कामको अवधि एकवर्षको हुनेछ । तलव संस्थाको नियम अनुसार तोकिने छ ।
इच्छुकहरूले बायोडाटा, पार्सपोर्ट साइजको फोटो र कभर लेटरसहित चैत्र १० गतेभित्र निम्न ठेगानामा आवेदन दिन सक्नुहुन्छ ।
इमेल : nefej@mos.com.np

Facebook Comments