9 C
Kathmandu
मङ्लबार, फाल्गुन ७, २०७५

मुहान संरक्षणमा अग्रसर आलिताल वातावरणमैत्री नीति बनाउँदै

आलिताल (डडेल्धुरा)–सुख्खापन र पानीका मुहान सुक्ने समस्याले पीडित डडेल्धुराको आलिताल गाउँपालिकमा मुहान संरक्षणका लागि प्रयास थालिएको छ। वन विनास, खुलाचरिचरन, अध्ययन बिनै जथाभावी ग्रामीण सडक...

जनप्रतिनिधि भन्छन्, ‘ढुंगा, बालुवा उत्खनन् वातावरणमैत्री बनाउँछौँ’ महाकाली नदी उत्खनन्

कञ्चनपुर–महाकाली नदीसँग अनेकन कथा जोडिएका छन्। योसँगै जोडिएका छन्, महाकाली वरीपरिका नेपालीका पीडाव्यथाहरू। किनाराका नेपालीले पीडा पाउन वर्षा नै कुर्नुपर्दैन बस्, चर्काे घाम लागेर...

डोजर आतंक रोक्न वातावरणमैत्री नीति अवलम्बन गर्ने कमलबजार नगरपालिकाको प्रतिबद्धता

कमलबजार – कमलबजार नगरपालिकाले अछाममा जथाभावी डोजर प्रयोग गरी सडक निर्माण भइरहेको भन्दै आगामी दिनमा वातावरणमैत्री नीति निर्माण गरी सडक निर्माण गर्ने प्रतिबद्धता जनाएको...

पानीको मुहान जोगाउने बोगटानवासीको अठोट

बोगटान (डोटी)– पाखा र टाकुरामा बस्ती, तल फेंदमा खोलाको कलकल। खोलाहरू अनवरत बगिरहेछन्, सेती-कर्णालीलाई भेट्न। तर, ती पाखा र टाकुराका बस्ती अनि सदियौँदेखि बगिरहेका...

प्राकृतिक स्रोतमा दलित समुदायको पहुँच पुर्‍याउन नीति बनाइने

कालिकोट– कालीकोटको तिलागुफा नगरपालिकाले प्राकृतिक स्रोतसाधनमा दलित समुदायको पहुँच पुर्‍याउन नीति तथा कार्ययोजना बनाउने भएको छ। तिला जलाधार क्षेत्र वरपर रहेकाे दलित समुदायलाई प्राकृतिक स्रोतमा पहुँच र...

खेतमा अन्न होइन ढुंगा, बालुवा फल्छ

डडेल्धुरा–‘ऊ त्यो पारिसम्म देखिएको बगर मेरो खेत हो, ६३ रोपनी जग्गा थियो। तर, अहिले यो बगरमा ढुंगा र बालुवा फल्छ।’ पुन्तुरा खोला पार गर्न लागेका...

बर्खामा पानी फालाफाल, हिउँदमा संकट गाउँपालिकाले नीति बनाउने

डडेल्धुरा (आलिताल) : ‘बर्खाको समयमा पानी भएपनि हिउँद र धुप (गर्मी) को समयमा पानीको समस्या हुन्छ,’ डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–७ की भागादेवी पार्कीले दुखेसो पोखिन। उनका अनुसार...

बडिकेदारमा पहिरो नियन्त्रण गर्न नीति बनाइने

डोटी–डोटीको बडिकेदार गाउँपालिकाका जनप्रतिनिधिहरूले पहिरो नियन्त्रणका लागि वातावरणमैत्री नीति निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्। वर्षेनि पहिरोका कारण जनधनको क्षति व्यहोरेका बडिकेदारबासीले पहिरो नियन्त्रणका लागि गाउँपालिकाबाटै...

पानीको मुहान संरक्षणका लागि गुरूयोजना

अछाम-जिल्लाको पञ्चदेवल–बिनायक नगरपालिकाका जनप्रतिनिधिहरूले खानेपानीको समस्या समाधान गर्न पानीका मुहान संरक्षण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएको छन्। नगरपालिकाका अधिकांश वडामा पानीका मुहान सुकेपछि...

पानीको मुहान संरक्षण गर्न नीति नै बनाउन आवश्यक

धनगढी– कैलालीको चुरे गाउँपालिकाका ६ वटै वडामा पानीका मुहान संरक्षणका लागि नीति नै बनाएर बनाएर लाग्नुपर्नेमा जोड दिइएको छ। नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले...