12 C
Kathmandu
शनिबार, फाल्गुन ४, २०७५
गृहपृष्ठ विशेष रिपोर्ट

विशेष रिपोर्ट

आखिर किन मारिन्छन् रेडपाण्डा?

काठमाडाैं–विश्वमा दुर्लभ सूचीमा सूचीकृत रेडपाण्डा मारिने क्रम रोकिएको छैन। बरु तस्करीले निरन्तरता पाइरहेको छ। पछिल्लो समय दुई महिना अघि महानगरीय प्रहरी  वृत दरबार मार्गबाट...

आईईई बिनै कर्णालीबाट ढुंगा, बालुवा उत्खनन्

कैलाली–कर्णाली नदीमा अवैधरुपमा ढुंगा, गिट्टी, बालुवाको उत्खनन भएको पाइएपछि जिल्ला समन्वय समिति कैलालीले उत्खननमा रोक लगाएको छ। प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईईई) नै नगरी ढुङ्गा,...

दोहनले उपत्यकामा भूमिगत पानीको सतह घट्यो

काठमाडौं– उपत्यकामा सुख्खायाम शुरु भएसँगै पानीको समस्या देखिन थालेको छ। यो समस्या अहिलेको होइन धेरै वर्ष अघिदेखिको हो। उपत्यकामा उपभोग भइरहेको पानीमध्ये ५० प्रतिशत हिस्सा...

ललितपुरमा यसरी बढ्दैछ प्राकृतिक स्रोतको दोहन (भिडियो)

 ललितपुर – ललितपुरको विभिन्न स्थानमा प्राकृतिक श्रोतको दोहन बढ्दै गएको छ। लेले, नल्लु तथा टीकाभैरव क्षेत्रमा अवैध रुपमा प्राकृतिक दोहन भइरहेको हो। गोदावरी नगरपालिका अन्तर्गत...

शहरको फोहोर अझै चारकोशे झाडीमा

इटहरी– धरान र इटहरी उपमहानगरपालिकाले चारकोशे झाडीमा फोहोर बिर्सजन गर्ने कायमै राखेका छन्। व्यवस्थित ल्यान्डफिल साइट बन्न समय लाग्ने भन्दै ती दुई उपमहानगरले फोहोर व्यवस्थापन...

तालैतालको घोराही चैतमै सुक्ने कुवामा बाह्रै महिना पानी

दाङ–वातावरणीय हिसाबले दाङ उपत्यका आफैंमा सन्तुलित ठाउँ हो। त्यसमा पनि मध्य दाङमा पर्ने घोराही क्षेत्र अझ सन्तुलित मानिन्छ। भित्री मधेसमा परे पनि तराई र...

विकासका नाममा नासिँदै कैलालीको वन

धनगढी– पछिल्लो समयमा विकासका नाममा कैलालीको वनजंगल मासिँदै जान थालेको छ। कैलालीको वन क्षेत्र अतिक्रमणको चपेटामा रहेकोमा विकासका नाममा बर्सेनि रुख कटान हुन थालपछि झन...

सामुदायिक वनकाे अाम्दानीले साेलार

सुर्खेत–सुर्खेतको बराहताल गाउँपालिका–५ मा रहेको रुइनियाडाँडा सामुदायिक उपभोक्ता समूहले दुई अघिसम्म संरक्षणको काम मात्र गरिरह्यो। यो सामुदायिक वन २ वर्ष अघि वनलाई संरक्षण गर्ने...

शहरको मुटुमा धुँवाको मुस्लो (भिडियाेसहित) अदालतको आदेशको उल्लंघन

बाँके–नेपालगञ्जको औद्योगिक क्षेत्रमा रहेका आधा दर्जन उद्योगबाट निस्कने धुँवाको मुस्लोले शहर प्रदूषित बन्दै गएको छ। नेपालगञ्जको बिपी चौक नजिकै घना बस्तीमा रहेको औद्योगिक क्षेत्रमा रहेका...

कर्णाली प्रदेशको राजधानीको फोहोर जंगलमा स्थायी ल्यान्डफिल साइट कहिले ?

सुर्खेत–वीरेन्द्रनगर प्रवेश गर्ने क्रममा बाटोमा भेरी सामुदायिक वन पर्छ, जहाँ फोहोरको डंगुर छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरको फोहोर जंगलमै फ्याक्दा वातावरण...