21 C
Kathmandu
बुधबार, चैत्र ६, २०७५

ब्राजिलमा बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १६६ पुग्यो

रियो डे जानेरो – ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउनेको...

ब्राजिलमा बाँध भत्किँदा ज्यान गुमाउने सङ्ख्या १५० पुग्यो

रियो डे जानेरो – ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेका छन्। ती...

चीनमा अत्यधिक हिमपात हुने पूर्वानुमान

बेइजिङ – चीनको मध्य तथा उत्तरी क्षेत्रमा आगामी केही दिन अत्यधिक हिमपात हुने पूर्वानुमान गरिएको छ। राष्ट्रिय जलवायु केन्द्रले बुधबार सार्वजनिक गरेको पुर्वानुमान अनुसार बुधबार...

पारुल विश्वविद्यालयमा पेट्रोलियम गाडी निषेध

काठमाडौं–भारतको गुजरात राज्यमा रहेको पारुल विश्वविद्यालयले क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन प्रवेश निषेध गरिएको छ। प्रदूषण नियन्त्रणका लागि भन्दै पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा रोक लगाएर...

ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा ६.५ रेक्टरको भूकम्प

ग्वाटेमाला सिटी – ग्वाटेमाला र मेक्सिको क्षेत्रमा शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा...

इन्डोनेसियामा ६ रेक्टरमाथिका दुई भूकम्प

जकार्ता – इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको...

चीनको मध्यक्षेत्रमा हिमपात, जनजीवन कष्टकर

चाङ्शा – चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन्। स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार...

जापानले व्यापारिक प्रयोजनको लागि ह्वेलको सिकार सुरु गर्ने

काठमाडौँ – जापानले ह्वेलको संरक्षण क्षेत्रमा कार्यरत संस्था अन्तर्राष्ट्रिय ह्वेलिङ कमिसनबाट बाहिरिने घोषणा गरेको छ। सो घोषणासँगै जापानले अर्को वर्षबाट ह्वेलको व्यापारिक प्रयोजनको सिकार सुरु...

तान्जानियामा अज्ञात रोगबाट आठ हात्ती मरे

आरुशा– तान्जानियाको नगोरोङगोरो जिल्लामा अज्ञात रोगको कारण आठ हात्ती मरेका छन्। स्थानीय अधिकारीहरुले अज्ञात रोगका कारण हात्तीहरु मरेको घटनाले आफूहरुलाई चिन्तित बनाएको आइतबार बताएका छन्। वन्य...

जलवायु परिवर्तन विरुद्धको लडाईँमा ‘ट्रम्प प्रभाव’

काठमाडौं–सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनको गतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले एक शक्तिशाली अवरोधको भूमिका खेलेको एक अनुसन्धानकर्ताले दाबी...