13.1 C
Kathmandu
शुक्रबार, मंसिर २८, २०७५

निजगढ विमास्थल : डीपीआर बिना निर्माण अगाडि बढाउन नहुने समन्वय समितिको निष्कर्ष

काठमाडौँ – लामो समयदेखि चर्चामा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थलको डीपीआर तयार नभएसम्म निर्माण कार्य अगाडि बढाउन नहुने संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले...

गोरखा अस्पतालको फोहोर व्यवस्थापनमा समस्या

गोरखा – गोरखा सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । फोहाेर व्यवस्थापनको अध्ययन...

स्थानको अभावमा एक्लिए चिडियाखानाका जनावर (भिडियाे)

काठमाडौँ – ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पर्याप्त स्थानको अभावमा बाघ, गैंडा, घडियाल गोही, हात्तीलगायतका जनावरहरू एक्लिएका छन्। चिडियाखामा रहेका १ सय २७ प्रजातिका जीवजन्तुमध्ये दर्जनौं...

आयो दूध निर्देशिका, बासी बेच्नेलाई कारबाही

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ जारी गरेको छ। जारी निर्देशिका मन्त्रलयले स्वीकृति गरेको ६...

चौध अन्तर्राष्ट्रिय संस्थाद्धारा आफ्नो सञ्चालनलाई जलवायु तटस्थ बनाउने प्रतिबद्धता

काठमाडौँ–जलवायु परिवर्तनको असर कम गर्न पोल्याण्डमा भेला भएका विश्वका १४ अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्नो सञ्चालनलाई जलवायु तटस्थ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनीहरूले जलवायु परिवर्तनको...

पर्यटन प्रवद्र्धनलाई साझा अवधारणा

काठमाडौँ –नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणासाथ अघि बढ्नुपर्ने बताए । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले...

गाउँभरि गाई फार्म

बलेवा–बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडा सदस्य रुद्रनाथ शर्मा हरेक बिहान र साँझको समयमा सडकमा देखिन्छन् । हातमा ठूलो सिल्टेको भाँडो बोकेका शर्माको हिँडाइको...

उठ्यो भूकम्पले ढलेका पाँच विद्यालय

चरिकोट–दोलखामा २०७२ को भूकम्पले भवन ध्वस्त भई टहरामा अध्ययन गर्दै आएका पाँच विद्यालयका विद्यार्थीको पक्की भवनमा अध्ययन गर्ने सपना पूरा भएको छ । हिमाली जिल्ला...

महाभारत क्षेत्रबाट बँदेल चोरी बढ्दै

काभे्रपलाञ्चोक–जिल्लाको उत्तरी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खला जङ्गलबाट केही महिनायता बँदेलको चोरी बढ्न थालेको छ । स्थानीयवासीले त्यस क्षेत्रमा अवैधरुपमा बँदेल चोरी गरी घरमा पाल्ने र...

धान खरीदको व्यवस्थाले किसानलाई मूल्यमा राहत

धनगढी–नेपाल खाद्य संस्थानले किसानको धान खरीद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य तोकेर धान खरीद गर्न थालेका छन् । संस्थानले धान खरीदको...