24 C
Kathmandu
बिहिबार, साउन ३१, २०७५

दाङमा वृक्षरोपण गरी पार्क बनाउन थालियो

दाङ– घोराही उपमहानगरपालिका–१ मालझाँक्री सामुदायिक वन उपभोक्ता समूहले खाली रहेको जमीनमा वृक्षरोपण गरी पार्क निर्माण गर्न कामको थालनी गरेको छ। वन समूहले आफ्नो कोषको पाँच लाख र दुई लाख बराबरको जनश्रमदानबाट पार्क निर्माणका लागि तारबारसहित...

हरित शहरका लागि रैथाने प्रजातिका रुखविरुवा संरक्षण गर्नुपर्ने

काठमाडौं–वनस्पतिविज्ञहरूले रैथाने र स्थानीय जातका रुखविरुवा प्राथमिकतामा राखेर संरक्षण गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन्। वनस्पतिविज्ञहरू डा. निर्मला जोशी, सहप्राध्यापक प्रकाश खड्गी र सहप्राध्यापक डा. शितल वैद्य संलग्न टोलीले शहरी हरियाली बचाउन रैथाने र स्थानीय...

वनमन्त्री भन्छन्–सामुदायिक वन समृद्धिको प्रतिक, पत्रकारिता पुरस्कार मियाँ र भण्डारीलाई प्रदान

काठमाडौं–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सामुदायिक वन समृद्धिको प्रतिक भएकाले संरक्षणलाई अझ तीव्रता दिनुपर्ने बताएका छन्। सामुदायिक वन राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सामुदायिक वनले समाज र राष्ट्रको समृद्धिका लागि योगदान...

सामुदायिक वनको चार दशक, अब समृद्धिसँग जोडिने

काठमाडाैं–नेपालमा सामुदायिक वनको अवधारणा शुरु भएको ४ दशक पुगिसक्दा वन संरक्षणमा सामुदायिक वनले महत्वपूर्ण भूमिका खेलेको पाइएको छ। वनजंगललाई समुदायमा हस्तान्तरण गरी सामुदायिक वनको अवधारणा लागू गरेपछि संरक्षणमा टेवा पुर्याएको सम्बद्ध अधिकारीहरू बताउँछन्। ‘वन र...

यसरी मनाइँदैछ सामुदायिक वन राष्ट्रिय दिवस

काठमाडाैं–‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ भन्ने नाराका साथ सामुदायिक वन राष्ट्रिय दिवस शुक्रबार मनाइँदै छ।  दिवसकाे  पूर्वसन्ध्यामा  बिहीबार वन तथा भू–संरक्षण विभागले वन प्राविधिक संघ, फरेष्ट एक्सन, कफ्सन, सामुदायिक वन उपभोक्ता महासंघ लगायतका...

वातावरण अनुकूलनका लागि शहरी वन

काठमाडौं– हरियाली प्रवर्द्धनका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक घर, एक विरुवा’ को घोषणा गरे, विश्व वातावरण दिवस (२२ जेठ २०७५) मा। सात सय ५३ वटै स्थानीय तहमा कम्तिमा १० प्रतिशत हरियाली कायम गर्दै...

नेपालगञ्जलार्इ हरियाली बनाउन अभियान

नेपालगञ्ज–नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित छ। पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिनप्रतिदिन बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको छ। आउँदो चार वर्षभित्र नेपालगञ्जलाई...

चुरे विनासले जोखिममा मधेस

महाेत्तरी– ‘बाराका जंगलमा राज्यले अनेकौं प्रयोग गर्दै आएको छ तर, परिणाम आयो वनफडानी, जग्गा अतिक्रमण, खोला र नदीको चरित्र र चेहरामा बदलाव, दक्षिणी भूभागमा माटोको क्षयीकरण र बालुवाकरण । अहिले फेरि एउटा सपना बेचिदै छ।...

वैज्ञानिक वन व्यवस्थापनको जिम्मा प्रदेशलाई, २१ करोड ६९ लाख बजेट

काठमाडौं– सरकारले वैज्ञानिक वन व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गर्दै २१ करोड ६९ लाख बजेट विनियोजन गरेको छ। मुलुकका सातवटै प्रदेशका कतिपय क्षेत्रमा सामुदायिक र राष्ट्रिय वनमा वैज्ञानिक व्यवस्थापन विस्तार गर्ने बजेट वक्तव्यमार्फत् घोषणा गरेको...

वैज्ञानिक वन व्यवस्थापनमा कैलालीका सामुदायिक वन वार्षिक पाँच लाख ६५ हजार क्यूफिट काठ उत्पादनको...

धनगढी–कैलालीमा सामुदायिक वन उपभोक्ता समूह पनि वैज्ञानिक वन व्यवस्थापनतर्फ अग्रसर हुन थालेका छन्। कैलालीको तराई र चुरे क्षेत्रमा दुई विधिबाट वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढाइएको छ। तराई क्षेत्रमा रक्षति वेटन वन सम्वद्र्धन तथा चुरे...