13.1 C
Kathmandu
शुक्रबार, मंसिर २८, २०७५

आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी

ललितपुर–राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले...

कामपाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने भएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल शुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहर व्यवस्थापन स्थान निर्माण...

बिग्रिए पाँच वटा वायु प्रदूषण मापन केन्द्र

काठमाडौं– वातावरण विभाग मातहत रहेका ५ वटा वायु गुणस्तर मापन केन्द्रका मेसिनहरू अझै बन्न सकेका छैनन्। जसका कारण ती केन्द्रबाट वायु प्रदूषणको मात्रा आउन...

तीन लाख हरियो स्टिकर वितरण, थप चार लाख छापिदै

काठमाडौं–तीन लाख सवारीसाधनले प्रदूषणको मापदण्ड जाँच गराइएर हरियो स्टिकर लिएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागका अनुसार तीन महिनाको अवधिमा तीन लाख गाडीले प्रदूषणको जाँच...

राराबाट प्लास्टिकमुक्त अभियान

काठमाडौं– प्लास्टिक तथा प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही १६ मंसिरतेदेखि ‘हिमालदेखि तराईसम्म प्लास्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ। समुद्र सतहदेखि दुई हजार...

कोइला विस्थापन किन कठिन ?

काठमाडौं–कोइला औद्योगीकरणको समयमा एउटा प्रमुख शक्ति थियो। तर, यतिबेला कोइलाको बढ्दो प्रयोगले पृथ्वीलाई नै जलवायु परिवर्तनको डरलाग्दो दिशातर्फ धकेलिदिएको छ। वैज्ञानिकहरूले पछिल्लो समयमा ऊर्जाका लागि...

प्रदूषण जाँचबिनै गुड्छन् गाडी

बाँके–सार्वजनिक तथा निजी गाडीले हरेक वर्ष प्रदूषण जाँच गराउनुपर्ने व्यवस्था छ। तर, सरकारी उदासिनता र गाडी चालक तथा गाडी मालिकको लापरवाहीले यस क्षेत्रमा गुड्ने...

विष्णुमतीमा फोहोर मिसाउने २३ जनामाथि कारबाही

ललितपुर–काठमाडौं महानगरपालिकाले विष्णुमती नदी किरानामा फोहोर फाल्ने २३ जनालाई कारवाही गरेको छ। महानगरका सहप्रवक्ता नमराज ढकालका अनुसार गत वर्ष २० जना र चालू आर्थिक वर्ष...

धुलोले ग्रसित

जोरपाटीको एक स्थानीय व्यापारी महिला धुलो सफा गर्दै । तस्वीर : अमिष रेग्मी

जलवायु सम्मेलनः अमेरिकाले हात झिकेको सम्झौता नेपालको मुख्य एजेण्डा

काठमाडौं– नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) मा ‘पेरिस सम्झौता’ कार्यान्वयनको एजेण्डा बनाउने भएको छ। १२ डिसेम्बर...