21 C
Kathmandu
शुक्रबार, कार्तिक २, २०७५

निजगढ विमानस्थल निर्माणकाे सुनिश्चितताकाे माग

काठमाडौं– फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले  बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमास्थलकाे निर्माणकाे सुनिश्चितताकाे माग गरेकाे छ। प्रस्तावित विमानस्थलबारे विभिन्न काेणबाट बहस...

अब भूकम्पपीडितलाई द्रुत गतिमा अनुदान : सीर्इअाे ज्ञवाली

काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भूकम्पपीडतलाई फास्ट ट्रयाक अर्थात द्रुत गतिमा अनुदान उपलब्ध गराउने बताएका छन्। ‘यसअघि जे जस्ता कमीकमजोरी भए,...

निजगढ विमानस्थल : कांग्रेसले भन्याे-लगानी सुनिश्चित नगरी रूख नकाट्

काठमाडौं–नेपाली कांग्रेसले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी ठाउँको रुख काट्ने प्रस्ताव गरिएको भन्दै विमति जनाएको छ। सरकारले पहिलो चरणमा...

पाँचखालमा सेजका लागि रुख काट्न अनुमति

काठमाडौँ– वन तथा वातावरण मन्त्रालयले काभ्रेको पाँचखालमा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज) का लागि पहिलो चरणमा रुख काट्न अनुमति दिएको छ। पहिलो चरणमा...

वनजंगलको अवमूल्यन नगरौं

सम्पादकीय लामो समयको राजनीतिक अस्थिरतापछि देश स्थायित्वको बाटोमा लम्कँदै छ। कम्तिमा पाँच वर्षसम्म निरन्तरता पाउने सरकारको गठन भएको छ, तीनवटै तहमा। संविधान निर्माण र राजनीतिक स्थिरतासँगै...

फास्ट ट्रयाकको डीपीआर साढे तीन महिनामै बन्ने

काठमाडौं– राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा कोरियन कम्पनीलाई दिइएको छ। ७६ दशमलव २ किलोमिटर दूरी रहेको फास्ट...

पशुपति क्षेत्रका १८ सम्पदाको पुनर्निर्माण, २८ बाँकी

काठमाडौं– १२ वैशाख २०७२ को भूकम्पका कारण क्षतिग्रत बनेका पशुपति क्षेत्रका ४६ सम्पदामध्ये १८ को पुनर्निर्माण सकिएको छ। तीमध्ये १२ वटा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत...

९ बुँदामा थाहा पाउनुहाेस् निजगढ विमानस्थलकाे तथ्य-तथ्यांक

काठमाडौं–बारा जिल्लाको निजगढमा प्रस्तावित ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ को बहस सतहमा आएको छ। वन तथा वातावरण मन्त्रालयले ९ जेठमा विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत गरेपछि...

निजगढ विमानस्थल : ईआईए पुनरावलोकन गर्न संसदीय समितिमा माग

काठमाडौं–बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पुनरावलोकन गर्न संसदीय समितिमा माग गरिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समन्वय समितिको शुक्रबारको बैठकमा सत्ताधारी नेपाल...

बने २ लाख ९६ हजार घर, तथ्यांकमा हेर्नुहोस् पुनर्निर्माण

काठमाडौं–भूकम्पपछिको पुनर्निर्माणको क्रममा हालसम्म झण्डै तीन लाख घर बनेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार १२ वैशाख २०७२ को भूकम्पमा ५ लाख ५५...