10 C
Kathmandu
मङ्लबार, मंसिर ४, २०७५

‘शौचालयबाट निस्कने फोहोर पानी सीधैं नदीमा मिसाउने कार्य राेक्नुपर्छ’

काठमाडौं–शौचालयबाट निस्कने फोहोर पानी सीधैं नदीमा मिसाउने कार्य रोक्नुपर्ने सरसफाइ अभियान्तहरु बताएका छन्। ‘विश्व शौचालय दिवस’ को अवसरमा खानेपानी तथा ढल निकास विभाग र सोसाइटी...

फोहोरको दुर्गन्ध हटाउने प्रविधिको परीक्षण

ललितपुर–काठमाडौं महानगरपालिकाले जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ। रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादीलगायतका जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध...

आयोगको ठहर: ‘उपत्यकाको फोहोरले मानव स्वास्थ्यमा गम्भीर असर’, सरकारलाई काट्यो पत्र

काठमाडौं–राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण एवं फोहोर व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरेको छ। काठमाडौं उपत्यकामा विकास निर्माण लगायतका कार्यबाट वातावरण प्रदूषण भएर नागरिकको...

नदी, पोखरी सफाइ गर्ने उत्सव बन्दै छठ

इटहरी–सुनसरी र मोरङ जोड्ने बुढी खोलाको सफाइमा शनिबार सक्रिय थिए इटहरीका सामाजिक अभियन्ता सुरेन्द्र तामाङ। वातावरण वा पानी दिवसको अवसरमा नभएको सफाइमा थिए तामाङ।...

भित्र अन्तर्राष्ट्रिय खेल, बाहिर फोहोरको थुप्रो

ललितपुर– अहिले धेरै फुटबलप्रेमीको ध्यान ललितपुरको सातदोबाटोमा छ, जहाँ चौथो संस्करणको साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता चलिरहेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा...

महानगरले केन्द्र सरकारलाई भन्यो– स्थायी ल्याण्डफिल साइट बनाइदिनु पर्‍याे

ललितपुर–काठमाडौं महानगरपालिकाले उपत्यकाबाट निस्कने फोहोर व्यवस्थापनका लागि नुवाकोट र धादिङको सीमास्थित बन्चरेडाँडामा निर्माणाधीन ‘ल्याण्डफिल साइट’ को काम पूरा गरिदिन संघ सरकारसँग आग्रह गरेको छ। काठमाडौं...

उपत्यकाको फोहोर विसर्जन हुँदै अाएकाे ककनीलाई एम्बुलेन्स

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्दा स्वास्थ्य समस्या देखिएको भन्दै न्यूनीकरणका लागि अनेक उपायको खोजी भइरहेका बेला काठमाडौं महानगरपालिकाले ककनी गाउँपालिकालाई एउटा एम्बुलेन्स प्रदान...

फोहोरमैला व्यवस्थापन गर्न उपत्यकास्तरीय फोरम

काठमाडौं–फोहोरमैला व्यवस्थापनसँगै विकास निर्माणमा एउटै कार्यक्रम तथा उद्देश्य निर्माण गर्न उपत्यकास्तरीय नगरपालिका फोरम स्थापना गरिएको छ । उपत्यकाका नगर प्रमुख र उपप्रमुखहरुको भेलाले काठमाडौं महानगरपालिकाका...

महालक्ष्मीनगरपालिकामा सफाइ : दोभानको धुँवाले प्रदूषण

काठमाडाैं–ललितपुरको महालक्ष्मी नगरपालिकामा वडा नम्बर १ स्थित कृष्ण मन्दिरदेखि ग्वार्कोसम्म आज सरसफाइ गरिएको छ । दशैँ तथा तिहारको अवसरमा सरसफाइ गरिएको वडाध्यक्ष नन्द न्यौपानेले बताए।...

भरतपुरलाई फोहोरमैला व्यवस्थापनमा नमूना बनाउने मेयरको घोषणा

चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरलाई फोहोरमैला व्यवस्थापनमा नमूना बनाउने घोषणा गरेकी छिन्। मेयर दाहालले भरतपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न दीर्घकालीन योजना बनाउने तयारीमा...