24 C
Kathmandu
बिहिबार, साउन ३१, २०७५

चीन उडानको तयारीमा रहेका ‘सोल्टी’ र ‘मितिनी’ लाई १५ फोटोमा हेर्नुहोस्

काठमाडौं– सरकारले चीनलाई बिहीबार उपहार दिन लागेको एकजोडी एकसिंगे गैंडालाई चितवनबाट काठमाडौं ल्याइएको छ । ‘सोल्टी’ (भाले) र ‘मितिनी’ (पोथी) लाई ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा राखिएको छ । ती गैंडालाई सोमबार चितवनको रत्ननगरबाट...

रेड पाण्डाको छालासहित तीन जना पक्राउ

काठमाडौं–दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको टोलीले मनमैजु नगरपालिका–३ भत्केको पुल बस्ने नुवाकोट टाडी गाउँपालिका–२ घर भएका २२ वर्षीय शेरामान तामाङ, नुवाकोट टाडी गाउँपालिका–४...

चीन जाने ‘सोल्टी’ र ‘मितिनी’ काठमाडाैंतिर गैँडालाई साङघाई सफारी पार्कमा राखिने

रत्ननगर–सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई मंगलबार काठमाडाैं पठाइएको छ । रत्ननगरस्थित सौराहामा रहेको सानो खोर (पिट बोमा)बाट काठको खोरमा हाली ट्रकमा राखेर सडकमार्ग हुँदै आज साँझ...

किङ कोब्राको पनि ‘डीएनए’

काठमाडौं–सर्पको राजा ‘किङ कोब्रा’ (राजगोमन) को आणुवांशिक गुण (डीएनए) परीक्षण शुरु गरिएको छ। वंशाणुगत अवस्थिति, त्यसमा भइरहेको र हुन सक्ने सम्भावित परिवर्तन पत्ता लगाउन डीएनए परीक्षण शुरु गरिएको हो। फरक भूगोलमा हुर्के बढेका कोब्राका समानता-भिन्नता...

कीरा सत्रु कि मित्र ? (फोटो फिचर)

कीराले बालीमा क्षति नोक्सान पुर्याउने गरेको भन्दै हामी विषादीको प्रयोग गर्छौं । तर, जमिनमा रहेका सबै किरा सत्रु हुँदैनन् । गड्यौला लगायतका केही किराले जमिनलाई मलिलो बनाउछन् ।  फट्यांग्रा लगायतले सत्रु कीराको सिकार गरेर...

कस्तुरीको बिनासहित चार जना पक्राउ

काठमाडौं– संरक्षित वन्यजन्तु कस्तुरीको बिना अवैध रूपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप...

शुक्लाफाँटामा देखा परेको चितुवा तस्वीरमा हेर्नुहाेस्

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखा परेको चितुवा ।

बाढीले पोखरीमा पसेको गोही नदीमा छोडियो

काठमाडौं–कैलालीको टीकापुरस्थित एक स्थानीयको पोखरीमा पसेको दुर्लभ तथा संरक्षित मगरगोहीको उद्धार गरिएको छ। १८ असारमा आएको बाढीका कारण टीकापुर नगरपालिका– ७ बेलुवाका स्थानीय टेकबहादुर मल्लको पोखरीमा पसेको गोहीलाई सोमबार उद्धार गरी नदीमा छोडिएको हो। कैलालीका पत्रकार...

के तपार्इँलार्इ लाटोकोसेरोबारे जानकारी छ ? थाहा पाउनुहाेस् २२ बुँदामा

काठमाडौं–अन्तर्राष्ट्रिय लाटोकोसेरो सचेतना दिवस शनिबार मनाइएको छ। हरेक वर्षको अगष्ट ४ तारिखमा सो दिवस मनाउने गरिन्छ । लाटोकोसेरोको संरक्षणमा ध्यान दिन प्रेरणा दिने उदेश्यले सो दिवस मनाउने गरिएको लाटोकोसेरो संरक्षणमा लागेका प्रकृतिका साथीहरु नामका...

‘सोल्टी’ र ‘मितिनी’ गैंडालार्इ साउन ३१ मा चीन पठाउने तयारी

चितवन–चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको जानकारी दिए।...