27.1 C
Kathmandu
बुधबार, चैत्र २८, २०८०

‘स्थानीय सक्रिय नभइ नदी दोहन रोक्न सकिँदैन’(भिडियो अन्तर्वार्ता)

बुधबार, अशोज २२, २०७६
 काठमाडौँ – पछिल्लो समय भइरहेको देशका विभिन्न नदी दोहन रोक्न वरपरका स्थानीय नै लाग्नुपर्ने नदी संरक्षण अभियन्ताहरूले जनाएका छन्। हाकाहाकीकर्मी शालिक भट्टसँग कुरा गर्दै नदी...

‘हचुवाका योजना बन्द गरी जलस्राेत र पानीको संरक्षण गर्नुपर्छ’ (भिडियाे अन्तर्वार्ता)

सोमवार, अशोज २०, २०७६
 काठमाडौँ – पछिल्लो समय जलश्रोत तथा पानीको अभाव बढेसँगै यसको संरक्षणका लागि विभिन्न कार्यहरू भइरहेको छ। तैपनि नेपालमा दिनानुदिन जलश्रोतको मात्रा घट्दो छ। देश...

‘इकोसिस्टमलाई गतिशिल बनाउन भ्यागुतो अत्यावश्यक’

बिहिबार, साउन ३०, २०७६
तागाधारी समुदायले जनै पूर्णिमा मनाउने दिन, काठमाडौं उपत्यकाका नेवार समुदाय भने प्रकृतिलाई जीवन्त बनाउने अनि किसानको साथी भ्यागुतोको पूजा गर्छन् । यो दिन विशेष...

चुरे क्षेत्रमा डोजर र क्रसर चलाउँदा पानीको मुहान सुक्यो : पूर्व राष्ट्रपति यादव (भिडियो...

बुधबार, साउन १५, २०७६
 काठमाडौँ – पूर्व राष्ट्रपति रामवरण यादवले चुरेका पहाडमा डोजर चलाएर क्रसर उद्योग सञ्चालन गर्दा पानीको मुहान सुक्दै गएको बताएका छन्। चुरे अन्तर्गत पर्ने पहाडी क्षेत्रमा...

कानूनको अभावमा आनुवंशिक स्रोतको संरक्षण र लाभको बाँडफाँडमा समस्या

मङ्लबार, साउन १४, २०७६
काठमाडौँ – समुदायसँग भएको परम्परागत ज्ञान, सूचना र अनुभवले नेपालको आनुवंशिक स्रोतको विकास, विस्तार र संरक्षण तथा वैज्ञानिक अनुसन्धानमा पनि ठूलो सहयोग पुर्‍याउँदै आएको...

‘जैविक स्रोतका लागि कानूनी प्रक्रिया अघि बढेपनि अन्तराष्ट्रिय स्तरको प्रयोगशालाको कमी’

बुधबार, साउन ८, २०७६
आनुवंशिक स्रोतको अध्ययन, अनुसन्धान, अभिलेखीकरण र कानून निर्माण प्रक्रियासँग सम्बन्धित भएर पूर्व वन सचिव डा केसी पौडेल र त्रिविका वनस्पति शास्त्र, केन्द्रीय विभागका पूर्व...

हामी रिटायर्ड भयौँ तर आनुवंशिक स्रोतको मुद्दा रिटायर्ड भएको छैन : वनस्पतिविद् श्रेष्ठ

आइतवार, साउन ५, २०७६
आनुवंशिक स्रोत, यसबाट नेपालले लिनसक्ने फाइदा र अन्य विविध विषयमा सम्झना महजर्ननले वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठसँग कुराकानी गरेकी छन्। प्रस्तुत छ कुराकानीको सारांश: आनुवंशिक स्रोत के...

‘वातावरण विधेयकले जलवायु परिवर्तनकाे विषयलाई समेट्न सकेन’(भिडियो अन्तर्वार्ता)

आइतवार, असार १५, २०७६
 काठमाडौँ – सरकारले संसदमा प्रस्तुत गरेको ‘वातावरण विधेयक २०७५’ को विषयमा हाल संसदीय समिति, उपसमिति तथा विभिन्न वातावरणविद्हरूबीच छलफल भइरहेको छ। सरकारले एउटा कोठाभित्र बसेर...

‘वातावरण विधेयकमा जरिवानाको सट्टा कारवाहीको व्यवस्था गरिनुपर्छ’(भिडियो अन्तर्वार्ता)

सोमवार, जेष्ठ २७, २०७६
 काठमाडौँ – वन तथा वातावरण मन्त्रालयले गत ६ जेठमा वातावरण संरक्षण विधेयक २०७५ प्रतिनिधि सभा बैठकमा पेश गर्‍यो। वनमन्त्री शक्तिबहादुर बस्नेतले पेश गरेका उक्त...

१० देखि १५ प्रतिशत खाद्य वस्तु कम गुणस्तरका छन् : वस्ती

शुक्रबार, जेष्ठ २४, २०७६
आज जुन ७, विश्व खाद्य स्वच्छता दिवस । यसै सन्दर्भमा खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीसँग बजारमा बिक्री वितरण भइरहेका खाद्यवस्तुको गुणस्तर...