काठमाडौ— नेपाल वातावरण पत्रकार समुह (नेफेज)ले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण पद्दती संस्थागत गर्न सुझाव दिदै आइतबार आफुले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । समुहले शनिबार पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्गको अमलेखञ्ज खण्डमा गाडीको ठक्करबाट पाटेबाघ मारिएको घटनालाई सन्दर्भ मान्दै …