काठमाडौं– १२ वैशाख २०७२ को भूकम्पमा क्षतिग्रस्त बनेका निजी तथा सरकारी घर, भवन, सम्पदासँगै अन्य संरचनाको पुनर्निर्माण जारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
तर, भूकम्प गएको ३ वर्ष वित्दा समेत पुनर्निर्माण अझै आधा पनि भएको छैन।
Facebook Comments