यस्तो रह्यो पुनर्निर्माणका ४० महिना(विस्तृत प्रतिवेदनसहित)

काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको ४० महिनामा भएका प्रगतिहरूबारे जानकारी गराएको छ।

राजधानीमा मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएको जानकारी दिए।

४० महिनाको पुनर्निर्माणको प्रगतिबारे प्राधिकरणले तयार पारेको प्रतिवेदन यसप्रकार छ ।

Facebook Comments