९ इन्फोग्राफमा हेर्नुहोस पुनर्निर्माणको ४० महिने प्रगति

काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको ४० महिनाको पुनर्निर्माणको प्रगति सार्वजनिक गरेको छ।

प्राधिकरणले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएको जनाएको छ।

प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार हाकाहाकीकर्मी सुनित वैद्यले ९ इन्फोग्राफ बनाएका छन्।

Facebook Comments