धादिङमा ५ रेक्टरको भूकम्प

काठमाडौँ– धादिङको नलाङ र कुम्पुर क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार अपराह्न ५ रिक्टर स्केलको भूकम्प गएको छ।

दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। उक्त भूकम्प ‘गोरखा भूकम्प’ कै पराकम्प भएको बताइएको छ।

Facebook Comments