रुकुममा भेटियो तीन ठूला अनाैठाे गुफा (फोटो फिचर)

रुकुम– रुकुम (पूर्व) मा अनाैठाे तीन वटा गुफा भेटिएकाे छ । सुनाैला तथा सेता चट्टानले भरिएकाे उक्त गुफा भेटिएपछि त्याहाँका स्थानीय सबै मिलेर मगर खाम भाषाबाट नामाकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामाकरण गरिएको छ । त्यसैगरी नजिकै अर्को गुफाको नाम ‘सुनरी कुङ’ अर्थात सुनपानी गुफा नामाकरण गरिएको छ । त्यसैगरी अर्को गुफाको नाम ‘चाँदि कुङ’ नामाकरण गरिएको छ ।

रुकुम (पूर्व) मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकिय गन्तव्यको पत्ता लागेको छ । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ को कोल स्थित एकै ठाउँमा सुन, चादी र मानव बस्तिझै देखिने तीन ठुला गुफा भेटिएका हुन् । तस्वीर : सर्जना कार्की
रुकुम (पूर्व) मा गुफा भेटिएपछि त्याहाँका स्थानीय सबै मिलेर ती गुफाहरुको मगर खाम भाषाबाट नामाकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामाकरण गरिएको छ । त्यसैगरी नजिकै अर्को गुफाको नाम ‘सुनरी कुङ’ अर्थात सुनपानी गुफा नामाकरण गरिएको छ । त्यसैगरी अर्को गुफाको नाम ‘चाँदि कुङ’ नामाकरण गरिएको छ । तस्वीर : सर्जना कार्की

Facebook Comments