वन वातावरणः कुन कार्यक्रममा कति बजेट ?


काठमाडौँ
—सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि गत १५ जेठमा बजेट ल्याएकोमा वन तथा वातावरण मन्त्रालय अन्तर्गत १५ अर्ब ४८ करोड विनियोजन भएको छ।

बजेट विनियोजनसँगै वन तथा वातावरण मन्त्रालयमार्फत् सञ्चालन हुने कार्यक्रम सार्वजनिक भएको छ। जसमा बजेट पनि उल्लेख छ।

वन तथा वातावरण मन्त्रालयका अनुसार कुल बजेटमध्ये १३ अर्ब ८३ लाख संघीय वन तथा वातावरण मन्त्रालय र तिनका निकायमार्फत् खर्च हुनेछ । त्यस्तै, १ अर्ब २६ लाख प्रदेशलाई अनुदान दिइएको छ, भने ३८ करोड स्थानीय तहलाई अनुदानका रुपमा विनियोजन गरिएको छ।

इन्फाेग्राफमा हेर्नुहाेस वन तथा वातावरण क्षेत्रका कार्यक्रम तथा  विनियाेजित बजेट

Facebook Comments