‘स्थानीय सक्रिय नभइ नदी दोहन रोक्न सकिँदैन’(भिडियो अन्तर्वार्ता)


काठमाडौँ
– पछिल्लो समय भइरहेको देशका विभिन्न नदी दोहन रोक्न वरपरका स्थानीय नै लाग्नुपर्ने नदी संरक्षण अभियन्ताहरूले जनाएका छन्।

हाकाहाकीकर्मी शालिक भट्टसँग कुरा गर्दै नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले स्थानीय सक्रिय तथा जागरुक नभइ नदीमा भइरहेको ढुंगा, गिटी, बालुवा उत्खनन्लगायतका नदी दोहन रोक्न नसकिने बताए।

पछिल्लो समय भइरहेको कर्णाली, त्रिशुली, भोटेकोशी, सुनकोशी लगायतका नदी दोहन रोक्न स्थानीयको सक्रियता आवश्यकता रहेको उनको भनाइ छ ।

Facebook Comments