सार्वजनिक यातायातको फोहोर सिट हटाउन अल्टिमेट

काठमाडौं –महानगरीय ट्राफिक महाशाखाले सार्वजनिक यातायातको सिट फोहोर भएको भन्दै हटाउन यातायात व्यवसायीलाई अल्टिमेटम दिने भएको छ ।

सार्वजनिक यातायातको सिट बस्नै नसकिने गरी फोहोर भएको जनगुनासो आउन थालेपछि ट्राफिक प्रहरीले व्यवसायीसँग छलफल गरेर सिटलाई सफा पार्नका लागि निश्चित समय दिइने भएको छ ।

ट्राफिक प्रहरीले बस्न असजिलो हुने, सिटमा बस्ने वित्तिकै काटीले पाइन्ट च्यातिने जस्तो स्थिति सार्वजनिक यातायातमा देखिएको छ ।

Facebook Comments