24 C
Kathmandu
मङ्लबार, कार्तिक ४, २०७७

हरित तथा समावेशी उर्जा विषयमा केन्द्रित रहेर गरिएको कुराकानी – अंक–१३ (अडियाे)

कार्यक्रम हरित तथा सामोबसी उर्जाको पाँचौ अकंमा असल सुशासनको महत्व र अभ्यासका बारेमा बिद्युत नियमन आयोगका सदस्य एबंम वैकल्पीक उर्जा प्रर्बद्र्धन केन्द्रका पूर्बकार्यकारी प्रमुख...

पहिरोमा पूर्वसूचना प्रणाली अभाव तीन महिनामै साढे दुई सयको मृत्यु

१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भयो । गत साउन ३० गते सिन्धुपाल्चोककै जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएका १७...

मौसमी विपदको जोखिममा वस्ती

‘मौसमी विपद्को जोखिम हरेक वर्ष भयवह हुने गरेको छ । बाग्लुङ कालिकोट र सिन्धुपाल्चोकमा गएको बाढी पहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति...

भरपर्दो उर्जा नहुँदा दुध मूल्य श्रृंख‌लामा व्ययभार बढ्दो

मधुसुधन गुरागाईं , काभ्रेपलाञ्चोक । औपचारिक नामाकरण नभए पनि पाँच दशकदेखि नेपालका गाउँ-गाउँमा ‘रेमिटेन्स’ भित्र्याउने काम दुधले गर्दै आएको छ । अर्थात् शहरी क्षेत्रबाट ग्रामीण...

नविकरणीय उर्जाको प्रयोग (हेर्नुहोस तस्विरमा)

काभ्रेका प्रकाश ब्लोन तामाङले विदेशबाट सिकेको सीपलाई आफ्नै भूमीमा प्रयोग गरिरहेका छन् । उनी आफूलाई आत्मनिर्भर बनाएर अघि बढिरहेको छन् । पाँचखाल नगरपालिका १३...

अझै ७४ प्रतिशत जनता स्वच्छ उर्जा बाहिरै स्थानीय जनतामा सचेतीकरण आवश्यक

काठमाडौं । नेपालमा अझै ७४ प्रतिशत जनताले जैविक ऊर्जाबाट नै खाना पगाउने गरेको पाइएको छ । नेपालमा २५ प्रतिशत जनसंख्या अझै विद्युतको पहुँचभन्दा बाहिर...

ऊर्जामा अनुदान: अँध्यारोमै छुटे दलित वस्ती

सांस्कृतिक र सामाजिक रूपमा विभेदको चाङ त छँदैछ, नवीकरणीय ऊर्जामा सरकारले लामो समयदेखि दिइरहेको अनुदानको लाभबाट समेत दलित समुदाय पूरै वञ्चित छ । नेपालमा नवीकरणीय...

उदाहरण बन्दै विद्युत सहकारी, बिजुलीलाई उद्यमसँग जोड्दा २५ गुणासम्म बढ्यो ग्रामीण विद्युत खपत

काठमाडौं । विद्युत सहकारीको पहलमा अहिले देशका थुप्रै ग्रामीण क्षेत्र उज्यालो मात्र भएका छैनन्, गाउँको विद्युतीकरणमा भूमिका खेलेका यस्ता सहकारीहरुले उत्पादित विद्युतलाई स्थानीयको आय...