14 C
Kathmandu
मङ्लबार, बैशाख १०, २०७६

आगामी तीन दिनको मौसम : मेघ गर्जनसहित वर्षा र हुरी-बतासको संभावना

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज(सोमबार) देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहितको वर्षा र हुरी बतासको...

ठूला सोलारका आयोजनामा लगानी बढ्दै

काठमाडौँ – १५ र १६ चैत्रमा काठमाडौँमा सम्पन्न लगानी सम्मेलनका क्रममा चौधरी ग्रुप र स्काई पावरबीच ६ सय मेगावाट सौर्य ऊर्जा (सोलार) परियोजनाका लागि...

यसरी नापिदैछ सगमाथाकाे उचाइ (भिडियाे)

 काठमाडाैँ – २०७२ वैशाख १२ गते नेपालमा आएको भूकम्प र जलवायु परिवर्तनका कारण सगरमाथाको उचाइमा फेरबदल भएको हुनसक्ने भन्दै नापी विभागले विश्वकै सर्वोच्च शिखर...

चट्याङबाट मर्नेको संख्या बढ्दो, आठ वर्षमा ८ सय ४१ को मृत्यु

काठमाडौँ – प्राकृतिक विपद् मध्ये चट्याङबाट मृत्यु हुनेकाे संख्या अन्यकाे तुलनामा बढी भएकाे राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेकाे एक तथ्यांकले देखाएकाे छ।...

निरन्तर दबाब र पहरेदारीको आवश्यकता

अनलाइनमा प्रकाशित समाचारलाई लिएर पोखराका पत्रकार अर्जुन गिरीलाई साइबरक्राइमको मुद्धा दर्ता गरिएको छ। अदालतले गिरीलाई साधारण तारेखमा रिहा गरेको छ। विभिन्न सञ्चारमाध्यमहरूले महासंघको आन्दोलनमा...

सात तस्बिरमा हेर्नुहोस पाँचथरको चौँरी महोत्सव(फोटो फिचर)

पाँचथर– हिमालको गहना भनेर चिनिने चौंरीपालन व्यवसायलाई परम्परागत रुपबाट परिवर्तन गरी आय आर्जन र पर्यावरणीय अनुकुलतासँग गास्न पाँचथरमा तेश्रो चौँरी महोत्सवको आयोजना गरिएको छ...

संरक्षणको अभावमा यसरी मेटिँदैछ इतिहास (भिडियाे)

 काठमाडौँ – नुवाकोटको ककनीस्थित ऐतिहासिक बसन्ती दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। पृथ्वीनारायण शाहले विक्रम संवत् १८०१मा नुवाकोट विजयपश्चात काठमाडौँ आवतजावत गर्दा बस्नका...

आकर्षणको केन्द्र बन्दै शङ्करनगर उद्यान 

लुम्बिनी – १३ वर्षअघि पार्क र चिडियाखाना बनाउने प्रस्ताव गर्दा हाँसोको रूपमा उडाइएका पात्र थिए बाबुराम अर्याल। शङ्करनगरमा भएको एउटा सार्वजनिक समारोहमा राजनीतिक दल,...

सडकमा छाडा चौपाया, छैन उचित व्यवस्थापन (फोटो फिचर)

काठमाडौँ – पछिल्लो समय काठमाडौँका विभिन्न सडकमा गाई, गोरु, बाच्छालगायतका चौपायाहरू त्यतिकै छोड्ने क्रम बढेको छ । चौपायामध्ये सडकमा धेरैजसो गाई देखिन्छ। यसका साथै बाच्छाबाच्छी...

यसरी गरियो नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण(भिडियो)

 काठमाडौँ – नेपालले पहिलो पटक आफ्नै भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । विहीबार बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियाबाट उक्त स्याटलाइट प्रक्षेपण गरिएको...