21 C
Kathmandu
सोमवार, भदौ ३०, २०७६

डेंगु नियन्त्रणमा नीतिगत र संस्थागत पहलको खाँचो

सम्पादकीय काठमाडौँ - यसपटक हामीले सोचको र तयारी गरेको भन्दा निकै तीव्र गतिमा डेंगुको प्रकोप फैलियो। तर, विगत केही वर्षयताको अवस्थालाई विश्लेषण गर्ने हो भने...

यी साना विषय त समाधान गरौँ न मेयरज्यू

सम्पादकीय काठमाडौँ – सडकको छेउछाउमा फोहाेर र प्लास्टिक टन्नै देखिन्छ। बिहानै उठाउनुपर्ने फोहाेर मध्यदिनमा पनि उठेको हुँदैन । मध्यदिनमा बाटोमा फोहर बोकेका गाडीहरू दुर्गन्ध फैलाउँदै...

बाढी डुबानको प्रकोपः भारतसँग वार्तागरी दीर्घकालिन समाधान खोज

सम्पादकीय काठमाडौं – देशभर आएको बाढी र पहिरोको प्रकोपका कारण चार दर्जन भन्दा बढी मानिसकाे मृत्यु भइसकेको छ। बाढी र पहिरोका कारण हिमाल, पहाड र...

विरूवा रोपेका छौँ भनेर मात्रै वातावरण जोगिदैन्

सम्पादकीय काठमाडौँ – वातावरण संरक्षण कुनै एक सरकारी निकाय र व्यक्तिको जिम्मेवारी होइन । व्यक्ति, परिवार, समाज र समग्र राज्यको नै दायित्व हो । हामी...

‘सगरमाथा संवाद’ को पहिलो विषय सगरमाथा नै बनोस्

सम्पादकीय काठमाडौँ – विश्वका जल्दाबल्दा समकालीन विषयमा हरेक वर्ष संवाद चलाउने लक्ष्यसँगै सरकारले ‘सगरमाथा संवाद’ नामक वार्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेर तयारी अगाडि बढाएको...

सार्वजनिक यातायातका बेथिति र सिन्डिकेट राजको निरन्तरता

सम्पादकीय काठमाडौँ – संसदमा दुई तिहाइ बहुमतको सरकार गठन भएपछि जनताका अपेक्षा उच्च हुनु स्वभाविक हो। दुई तिहाइसँग जनताका धेरै अपेक्षा थिए र छन् ।...

प्रेस स्वतन्त्रता हनन र सरकारको दायित्व

काठमाडौं - हरेक वर्ष मे ३ मा संसारभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न निकायहरूले विविध...

निरन्तर दबाब र पहरेदारीको आवश्यकता

अनलाइनमा प्रकाशित समाचारलाई लिएर पोखराका पत्रकार अर्जुन गिरीलाई साइबरक्राइमको मुद्धा दर्ता गरिएको छ। अदालतले गिरीलाई साधारण तारेखमा रिहा गरेको छ। विभिन्न सञ्चारमाध्यमहरूले महासंघको आन्दोलनमा...

विकास भन्दा छिटो विनाशलाई आमन्त्रण

गत वर्षसम्म पानी आइरहेको इनार यसपटक सुक्यो । एक थोपो पानी पनि छैन। अब पानीको श्रोत ट्याङ्कर बनेको छ । गत वर्ष ढल तथा...

वातावरणका मुद्दामा राजनीतिक नेतृत्व र समाज जागरूक हुन आवश्यक

सम्पादकीय वातावरणका मुद्दा सार्वजनिक सरोकारका विषय हुन्, समाजका सबै तह र तप्काको हो। यो वातावरणविद्काे पेवा होइन र जोगाउने सम्पूर्ण जिम्मेवारी पनि उनीहरूको होइन। वातावरण त्यतिबेला...