18 C
Kathmandu
बिहिबार, अशोज २, २०७६

कर्णाली नदीबारे पहिलोपटक विस्तृत खोज, प्रतिवेदन बुझाइयो संघीय संसदलाई

काठमाडौँ– कर्णाली नदीको करिडोर व्यवस्थापन र नदी संरक्षणका लागि आवश्यक कानून निर्माणका पक्षहरू समेटे तयार पारिएका दुई छुट्टाछुट्टै अनुसन्धान प्रतिवेदन मंगलबार संघीय संसदलाई हस्तान्तरण...

‘नदी संरक्षणका लागि तत्काल नीतिगत र व्यवहारिक पहलको खाँचो’

कैलाली–जलवायु परिवर्तन, बढ्दो मानवीय गतिविधि र अतिक्रमणका कारण नदी तथा जलाधार क्षेत्र जोखिममा परेको भन्दै यसको दीगो संरक्षणका लागि नीतिगत र व्यवहारिक कदम चाल्नुपर्नेमा...

प्लाष्टिक पोखरीको पानीले उकास्यो पाँचथरका किसानको जिन्दगी

पाँचथर – घरको आँगन छेउमा भैंसी गोठ अनि गोठैकोे छेउमा टिनको छानामा वरपर पुराना तन्ना र कपडाले बारिएको भित्र के छ के छ जस्तो...

पानीको मुहान संरक्षणका लागि एक हजार बढी रिचार्ज पोखरी निर्माण

अछाम–चौरपाटी गाउँपालिकाले पानीका मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण अभियान सुरू गरेको छ। पानीका मुहान सुक्नथालेपछि गाउँपालिकाले रिचार्ज पोखरी निर्माण गर्न थालिएको जनाएको छ। वर्षायामको समय...

बाढीबाट बच्न जैविक तटबन्ध

कञ्चनपुर - कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकाले बाढी, डुबान र कटान रोक्न विभिन्न वडामा जैविक तटबन्ध निर्माण गरेको छ । बाढीको उच्च जोखिममा रहेको महाकाली नगरपालिकाको...

पहाडी क्षेत्रमा पानीका मुहान सुक्दैः अध्ययन

काठमाडौँ–पहाडी क्षेत्रमा रहेका पानीका मुहान सुक्दै जान थालेको एक अध्ययनले देखाएको छ। अमेरिकी सहयोग नियोग युएसआइडीको पानी परियोजनाले सन् २०१८ जुनदेखि सन् २०१९ जुनसम्म गरेको...

माछा संरक्षणमा जुटे स्थानीय

डडेल्धुरा–आलितालगाउँपालिका –३ रख्सन गाउँका स्थानीय रगुंनखोलाको माछा संरक्षणमा जुटेका छन्। बाह्रै महिना माछा मार्ने गरेका यहाँका स्थानीय आज भोलि यही खोलाका माछा संरक्षणमा एक जुट...

नदीको संरक्षण र व्यवस्थापनका लागि कस्तो कानुन बनाउने ?

काठमाडौँ –ढुङ्गा, गिट्टी र अन्य सामाग्री निकाल्नको लागि देशभरका नदीहरूको अध्याधिक दोहन भइरहेको छ । नदीमा ढल मिसाउने कार्य तीव्र भएसँगै खोलाहरू  बिस्तारै ढलमा...

अध्ययन भन्छः महाकाली,कर्णाली र राप्ती नदीमा १२४ प्रजातिका माछा

काठमाडौँ –  कर्णाली र सेती नदीमा १२४ प्रजातिका माछा फेला परेको एक अध्ययनले देखाएको छ । अमेरिकी सहयोग नियोग युएसआइडीको पानी परियोजनाले सन् २०१८...

पानीका मुहान संरक्षणमा मानमतीकाे जागरूकता

डडेल्धुरा–डडेल्धुरा आलिताल गाउँपालिका वार्ड नं. ४ का स्थानीयहरू पानीको मुहान संरक्षणमा जुटेका छन्। कुनै समय भरिभराउ रहने पानीका मुहान अहिले सुक्दै जान थालेपछि यहाँका स्थानीय...